Logo

नयाँ बर्षमा बजाजको उल्टो अफर, बाईक किन्नुभन्दा पहिल्यै १ लाखसम्म जित्न सकिने

काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हंसराज हुलासचन्दले ‘बजाज उल्टो अफर’ सार्वजनिक गरेको छ । कम्पनीले नयाँ बर्ष २०७६ को अवसरमा ‘किने पछि जित्ने होइन जिते पछि किन्ने’ नारा सहित उक्त नयाँ योजना सार्वजनिक गरेको हो । बजाजले ग्राहकहरुका लागि विभिन्न नयाँ अफर र योजनाहरु ल्याउदै आइरहेको छ । कम्पनीको उक्त योजना अन्तर्गत…