काठमाडौं । विभिन्न समयमा नयाँ ट्याक्सी दर्ता खोल्नका लागि जनदवाव आईरहँदा पनि सरकार यसबारे बेखवर नै छ । सरकारले करिव २० बर्ष अघिदेखि नयाँ ट्याक्सी दर्ता खोलेको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात ब्यवस्था विभागले विभिन्न समयमा यसको बारेमा कुरा उठाएपनि मन्त्रालयले भने त्यसको पक्षमा ध्यान नदिएको देखिएको छ । हाल उपत्यकामा…