Logo

भदौं १३ गतेदेखि नाडा अटो शो, ९० वटा कम्पनीको सहभागिता

काठमाडौं । भदौं १३ गतेदेखि नाडा अटो शो २०१७ को १२ औं संस्करण शुरु हुने भएको छ । यहि भदौं १३ देखि १८ गतेसम्म भृकुटी मण्डपमा नाडा अटो शोको आयोजना गरिने नाडाका अध्यक्ष तथा प्रदर्शनीको सल्लाहकार अञ्जन श्रेष्ठले जानकारी दिए । यस पटकको अटो शोको मुख्य प्रायोजनकमा सर्भो वलर््ड क्लास लुब्रिकेन्ट्स रहेको छ । यस…