Logo

सबैजसो यातायात समितिहरु कम्पनीमा दर्ता, पञ्जिकरणमा विभागको लापरवाही

काठमाडौं । समितिमा आवद्ध सबैजसो सार्वजनिक यातायातका सवारीसाधनहरु कम्पनीमा दर्ता भएका छन । देशभर विभिन्न समितिका नाममा रहेका सार्वजनिक यातायातका सवारीसाधनहरु तिव्र रुपमा कम्पनीमा दर्ता हुने प्रक्रिया अघि बढेपछि लगभग सबैजसो समितिहरु कम्पनीमा दर्ता भएका हुन । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमा आवद्ध विभिन्न समितिहरुका मात्रै १ सय ५५ समिति कम्पनीमा दर्ता भईसकेको महासंघका महासचिव…