काठमाडौं । गजनी, हाउसफुल २, रेडीजस्ता हिट फिल्म दिएपछि, बलिउड अभिनेत्री असीन अचानक उद्योगबाट गायब भइन् । यो त्यो समय थियो जब उनको फिल्म करियर चरम सीमामा थियो, तर बलिउड अभिनेत्रीले फिल्मको सट्टा आफ्नो प्रेम जीवनलाई महत्व दिइन । २०१६ मा, असीनले राहुल शर्मासँग विवाह गरिन । राहुल शर्मा अरू कोही नभएर वर्षौंसम्म भारतको स्मार्टफोन…