Logo

कतारले खाेल्यो इरानको आक्रमणपछि बन्द हवाइ मार्ग, स्थिति सामान्य बन्दै

काठमाडौं । इरानले कतारमा रहेको अमेरिकाको अल उदेद एयर बेसमा प्रहार गरेको क्षेप्यास्त्र आक्रमणपछि कतारको जनजीवन सामान्य बन्दै गएको छ। कतारको परराष्ट्र मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले हिजो बेलुकीको आक्रमणपछि जनजीवन सामान्य बन्दै गएको जानकारी दिएको दोहा न्यूजले जनाएको छ। कतारले अहिले कुनै गम्भीर खतरा नरहेको भन्दै त्रसित नहुन आफ्ना नागरिकलाई आग्रह गरेको छ। जनजीवन सामान्य…