Logo

रेलवे कामदारका छोराले बनाए विश्वकै तेस्रो ठूलो ‘फेसन कम्पनी’ : १०५ अर्ब डलरको सम्पत्ति, विश्वभर ७४ सय बढी स्टोर

काठमाडौं । स्पेनको प्रसिद्ध फेसन ब्रान्ड ‘जारा’ ले हालै दक्षिण मुम्बईमा रहेको आफ्नो एउटा स्टोर बन्द गरेको छ । यो पसल ११८ वर्ष पुरानो इस्माइल भवनमा थियो जसको मासिक भाडा करीब ५ करोड रुपैयाँ थियो । जारा स्पेनका अग्रणी व्यापारी अमानसियो ओर्टेगाले सुरु गरेका थिए । एक रेलवे कामदारको छोरा र डेलिभरी ब्वाईको रूपमा आफ्नो…