Logo

आफ्नै १७८ कार्यकारी आदेशमध्ये ट्रम्पले उल्टाए ३४ वटा निर्णय

काठमाडौं । अमेरिकी राष्ट्रपति ट्रम्प सत्तामा आएको १९४ दिन नाघेको छ । तर, उनको यो कार्यकाल अबधिमा उनले उथलपुथल र यु टर्न गर्न बाध्य भएको देखिएको छ। सबैभन्दा ठूलो अस्थिरता महसुल नीतिहरूमा देखिएको छ। अहिलेसम्म ट्रम्पले ट्यारिफ सम्बन्धी २८ वटा निर्णयमा यू–टर्न लिइसकेका छन् । ट्रम्प प्रशासनले अहिलेसम्म रेकर्ड १७८ कार्यकारी आदेशहरूमा हस्ताक्षर गरेको छ,…