Logo

आइजीआई प्रुडेन्सियल र फ्रन्टलाइन अस्पतालबीच सम्झौता, अस्पतालमा नगदरहित सेवा

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र पुरानो बानेश्वरस्थित नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन प्रालि अन्तर्गतको फ्रन्टलाइन अस्पतालबीच नगदरहित सेवा (क्यासलेस सेवा) सम्बन्धी सम्झौता सम्पन्न भएको छ। सम्झौतामा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र फ्रन्टलाइन अस्पतालका क्लिनिकल अध्यक्ष डा। योगेश न्यौपानेले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार अब आइजीआई प्रुडेन्सियल…