काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा निर्जीवन बीमा कम्पनीहरुको बीमाशुल्क संकलन ९ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको जेठ मसान्तसम्मको तथ्यांकअनुसार यो अवधिमा १४ ठूला र ४ लघु गरी १८ निर्जीवन बीमा कम्पनीहरूले कूल ३९ अर्ब ८८ करोड ४० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। गत वर्षको यही अवधिमा…