काठमाडौं । बुहप्रतिक्षित मेलम्ची खानेपानी आयोजना यसै बर्ष पूरा हुने भएको छ । खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले मेलम्ची खानेपानी काठमाडौंमा ल्याउने परियोजनाको उद्घाटन छिट्टै हुने बताएकी छन् । उनले सोमबार संघीय संसदको प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटमाथि भएको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै त्यसको तयारीमा सरकार लागेको बताईन । दुई दशकदेखि सधैं…