काठमाडौं । लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशिल भट्ट नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई बोर्डको सीईओमा नियुक्त गरेको हो । योजना आयोगका सदस्य उनलाई मन्त्रिपरिषद बैठकले सीईओमा नियुक्त गरेको हो । बोर्डको सीईओका लागि अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा बनेको समितिले मन्त्रिपरिषदमा डा. सरोज कोइराला, रामकृष्ण खतिवडा र…