Logo

मध्यपहाडी लोकमार्गले ग्रामीण भेगमा विकासको क्रान्ति ल्याएको छ : गोपीकृष्ण भण्डारीको अन्तरवार्ता

पूर्व पश्चिम जोड्ने १७ सय ६५ मिलोमिटर लामो मध्यपहाडी लोकमार्ग निर्माण चरणमै छ । धेरै स्थानमा ट्र्याक खोलिएको उक्त लोकमार्गकै कारण पनि धेरै स्थानीय तहको जनजिवन नै परिवर्तन भएको छ । यसै विषयमा रहेर पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं. १ का अध्यक्ष गोपीकृष्ण भण्डारीसँग गरिएको अन्तरवार्ताको सार : तपाईंको वडामा विकासको रफ्तार कस्तो छ ?…