काठमाडौं । नारायणघाट मुग्लिन सडकको पहिरो रोकथामको निर्माण कार्य सम्पन्न भएको छ । उक्त मर्मतकार्य सम्पन्न भएसँगै दैनिक ४ घण्टा बन्द हुँदै आएको उक्त सडक आजबाट खुलेको हो । गत मंसिर २७ गते देखि सो सडकको बिभिन्न स्थानमा पहिरो रोकथामको लागि दैनिक ४ घण्टा सडक बन्द गरी काम गरेको थियो । हाल केही छिटफुटकाम बाहेक…