Logo

आगामी आवमा सडक विस्तारमा जोड, सुरुङमार्ग निर्माणका लागि ६ अर्ब ४२ करोड विनियोजन

काठमाडौं । सरकारले आगामी चालु आर्थिक बर्षमा सडक विस्तारमा जोड दिने भएको छ । सरकारले आगामी आवमा हरेक प्रदेशबाट राष्ट्रिय राजमार्गमा जोडिने गरि काम गर्ने भएको छ । सरकारले आगामी ३ बर्षमा सम्पन्न गर्ने गरि पूर्वपश्चिम राजमार्गलाई ४ लेनको डेडिकेडेट राजमार्ग निर्माण गर्न १२ अर्ब २१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यस्तै प्रदेश…