Logo

महासंघको मतदान प्रक्रिया शुरु, रोहिणी थपलियाले खसाले पहिलो मत

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान पक्रिया शुरु भएको छ । महासंघ निर्वाचन कमिटिले विहान ८ बजेबाट मतदान शुरु गर्ने बताएपनि निर्धारित समयभन्दा डेढघण्टाबाट शुरु भएको थियो । यस पटकको पहिलो मत रोहिणी थपलियाले खसाले । यस अघिका निर्वाचनमा अध्यक्ष पदका लागि प्रत्यक्ष मतदान हुँदै आएकोमा यसपटक विधान संसोधन गरी वरिष्ठ उपाध्यक्ष…