Logo

६८ जिल्लानगर आफ्नो पक्षमा रहेको प्रधानको दावी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानले जिल्ला नगर उद्योग वाणिज्य संघ आफ्नो पक्षमा रहेको दावी गरेका छन् । कुल १ सय ४ जिल्ला नगरमध्ये ६८ वटामा आफ्नो पडक रहेको बताएका छन् । महासंघ निर्वाचनमा सबैभन्दा बढी हिस्सा रहेको जिल्ला नगरको ६५ प्रतिशत आफ्नो पक्षमा रहेको समेत प्रधान पक्षको दावी…