Logo

भवानीले गरिन् शेखर गोल्छाको प्यानल घोषणा, भन्छिन् यी मेरा वलिया हात हुन्

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनका लागि महासंघमा आगामी कार्यकालका अध्यक्ष भवानी राणाले शेखर गोल्छाको प्यानल घोषणा गरेकी छिन् । राणाले मंगलबार एक कार्यक्रमबीच वरिष्ठ उपाध्यक्ष गोल्छा लगायत अन्य पदाधिकारीको घोषणा गरेकी हुन् । अबको कार्यकालमा आफुलाई सफल रुपमा महासंघ चलाउन बलिया हातहरु चाहिने र ती हात शेखर गोल्छा समुहमा रहेको भन्दै आफुले…