काठमाडौं । सधै तनावपूर्ण सम्बन्धमा रहेका नेपालको सबैभन्दा नजिकको छिमेकी देश भारत र अर्को मित्र देश पाकिस्तानबीच अहिले युद्धको अवस्था सृजना भएको छ । गएको अप्रिल २२ मा जम्मू–कश्मीरको पहलगाममा आतंकवादीहरुबाट घटाइएको त्रासदीपूर्ण घटनापछि भारत–पाकिस्तान तिक्तता यष्ुद्धमा परिणत भएको छ । पाकिस्तानी आतंकवादी समुह लश्कर–ए–तैयबा र जैश–ए–मोहम्मद समूहले २५ भारतीय र एक नेपाली नागरिकको हत्या…