Logo

नेपालको आर्थिक वृद्धि ५ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण, विश्वव्यापी वृद्धि लगातार तेस्रो वर्ष सुस्त

काठमाडौँ । विश्व बैंकले आगामी आर्थिक वर्ष २०२४/२५ मा नेपालको आर्थिक वृद्धि ५ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । विश्व बैंकले मंगलबार सार्वजनिक गरेको ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स रिपोर्टअनुसार चालू आर्थिक वर्षमा नेपालले ३.९ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण गरेको विश्व बैंकले आगामी वर्षमा ५ प्रतिशत हासिल हुने प्रक्षेपण गरेको हो । नेपालले गत आर्थिक…