Logo

बिदेशमा लगानी खुला गर्न निजी क्षेत्रको ‘लबिङ’, महासंघ र सिएनआई एकै कित्तामा

काठमाडौं । लामो समयदेखि नेपाली ब्यवसायीलाई विदेशमा लगानी खुला गर्न नहुने पक्षमा उभिएको नेपाल उद्योग वाणिज्य महासंघ त्यसप्रति सकारात्मक देखिएको छ । नेपाल उद्योग परिसंघले नेपाली उद्योगी ब्यवसायीलाई विदेशमा लगानी खुला गर्न दिन माग राख्दा त्यसको बिपक्षमा उभिएको महासंघ अहिले एउटै कित्तामा उभिन पुगेको छ । आर्थिक बर्ष २०७४/७५ को मौद्रिक नीतिले नेपाली ब्यवसायीलाई विदेशमा…