Logo

पाम आयलले बढायो निर्यात, तीन महिनामा व्यापार घाटाको खाडल ३ खर्ब ७ अर्ब

काठमाडौं । पछिल्लो समय नेपालको निर्यात व्यापारमा सुधार हुँदै आएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक बर्षको ३ महिनामा नेपालबाट निर्यात हुने बस्तुको हिस्सा बढेको छ भने आयातमा गिरावट आएको छ । तथ्याङ्क अनुसार ३ महिनामा नेपालको कुल वस्तु निर्यात १४.४ प्रतिशतले वृद्धि भएको छ भने आयातमा १०. ३ प्रतिशतले गिरावट आएको…