Logo

विश्व बैंकको १ सय मिलियन डलर सहायता नेपालले स्विकार गर्याे, आजै भयो सम्झौता

काठमाडौं । नेपालको संघीय आर्थिक सुधारका लागि विश्व बैंकले प्रदान गर्ने १ सय मिलियन डलर स्विकार गर्ने सम्बन्धी आज सम्झौता भएको छ । अर्थमन्त्रालयका सचिव लालसंकर घिमीरे र विश्व बैंक नेपालका कन्ट्री म्यानेजर फरिस एच हदाद जर्भसले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । शुक्रबार अर्थमन्त्रालयमा गरिएको सम्झौता कार्यक्रममा विश्व बैंकले संघीय आर्थिक मामिला सम्बन्धीको…