Logo

अर्थ मन्त्रालयले ल्यायो बजेट एप, बजेटका सम्पुर्ण जानकारी एकै ठाउबाट

काठमाडौं । अर्थ मन्त्रालयले बजेट एप संचालनमा ल्याएको छ । सर्बसाधारणमा सहज रूपमा बजेट सम्बन्धी जानकारी पुर्याउने उधेश्य अनुरूप एप संचालनमा ल्याईएकाे उप प्रधान तथा अर्थ मन्त्री कृष्णबहादुर महराले बताए । मन्त्रालयका अनुसार एपमा बजेटकाे सम्पुण जानकारी दिईनेछ । जसमा बजेटकाे राताे किताब, अार्थिक सर्बेक्षण तथा मन्त्रालयगत बिनियाेजित बजेट समेत राखिनेछ । साथै उक्त एपबाट…