Logo

पर्यटन मन्त्रालयलाई १३ अर्ब २८ करोड विनियोजन

काठमाडौं । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई १३ अर्ब २८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै उक्त मन्त्रालयका लागि बजेट विनियोजन गरेको बताएका हुन् । बजेटमार्फत उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अगाडि बढाइने, उड्डयन प्राधिकरणलाई विभाजन, कालोसूचीबाट हटाउने सरकारले आगामी आर्थिक…