Logo

अर्थमन्त्रीकाे कर नीतिकाे प्रभाव, एफपीओ र मर्जरबाट एकैदिन उठ्याे ११ अर्व राजस्व

काठमाडौं । शुक्रबार एकैदिन सरकारको खातामा ११ अर्ब बढी राजस्व थपिएको छ । सरकारले बजेटमार्फत व्यवस्था गरेको मर्जर र एफपीओमा कर लगाउने निर्णय लागू हुँदा एकै दिन ११ अर्ब ३ करोड रुपैयाँ कर संकलन भएको हो । अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्ष २०८०/०८१ को आर्थिक विधेयकमा एफपीओ र मर्जरको आयमा कर लाग्ने व्यवस्था…