काठमाडौं । यो आर्थिक बर्ष अर्थतन्त्र का लागी उत्साहप्रद रहेन। कोभिड को त्रासले जति बिगार्छ सोचेका थियौ, त्यति बिगारेको थिएन तर कोभिड शान्त हुदै गर्दा अर्थतन्त्र ले गति लिन्छ की भन्ने अपेक्षा पुरा हुन सकिरहेको छैन। केहि सुचकांक निम्नानुसार छन। 1. मुद्रास्फिति ( Inflation) को दर दुई गुणा भन्दा बढिले बढेर 6% हाराहारी पुगेको छ।…