काठमाडौं । सरकारले प्रत्यक्ष वैदेशिक लगानीको सीमा घटाएर २ करोड रुपैयाँमा झारेसँगै निजी क्षेत्र असन्तुष्ट बनेका छन् । साना लगानी गर्न नेपालका निजी क्षेत्रनै सक्षम भएको भन्दै नेपालमा सोही अनुरुपमा लगानी आवश्यक नभएको निजी क्षेत्रको धारणा छ । सरकारले प्रत्यक्ष वैदेशिक लगानीको सीमा घटाएसँगै नेपाल उद्योग वाणिज्य महासंघका द्विराष्ट्रिय तथा एनआरएन फोरमका सभापति देशबन्धु बस्नेत…