Logo

अर्थमन्त्रीको स्पष्टिकरण : अर्थतन्त्र धराशायी हुँदैछ भनेर पहिल्यै भनेको थिए तर, गभर्नरले सुनेनन्

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र धराशायी र खतराको बाटोमा जाँदैछ भनेर पहिल्यै जानकारी गराईसकेको बताएका छन् । सोमबार अर्थतन्त्रको पछिल्लो अवस्थाबारे जानकारी दिनका लागि आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले गभर्नर, अर्थसचिवलगायतलाई पहिल्यै अर्थतन्त्रका सुचकले खतराको घण्टी बजाएकोबारे सोच्न आग्रह गरिसकेको बताएका हुन् ।पत्रकार सम्मेलनमा बोल्दै उनले गभर्नरले आफुले भनेको नसुनेको र वैदेशिक मुद्रा संचितिमा…