काठमाडौं । सरकारले सुपारी, केराउ र मरिचको आयात खुला गरेको छ । बिहीबार राजपत्रमा सूचना प्रकासित गर्दै उद्योगीले मात्रै आयात गर्न पाउने गरी यी वस्तुको आयात खुला गरेको हो । यस्ता वस्तुहरु आयात गर्दा उद्योग विभागको सिफारिस भने आवश्यक पर्नेछ । सरकारले यी वस्तुको आयातमा २०७६ चैत १२ गतेदेखि रोक लगाएको थियो । नेपालमा आयात…