Logo

कर पुनरावलोकन आयोगले भन्यो, न्यून बिजकीकरण र न्यून भन्सार मूल्यांकन नै प्रमुख समस्या

बिजखबर संवाददाता ५ जेठ, काठमाडौं । उच्चस्तरिय कर प्रणाली पुनरावलोकन आयोगले अर्थमन्त्री डा. रामशरण महत समक्ष कर प्रणाली सुधारको अन्तरिम प्रतिवेदन बुझाएको छ । प्रतिवेदन बुझाउँदै आयोगका अध्यक्ष डा. रुप बहादुर खड्काले मूल्य अभिवृद्धि तर्फ रहेको न्यून बिजकीकरण र भन्सार तर्फ रहेको न्यून मूल्यांकन नै कर प्रणालीको मुख्य समस्या रहेको बताए । साथै, आगामी दिनमा…