Logo

डुब्लिकेशन र होल्डमा रहेका ट्रेडमार्क खारेज गरिँदै

रक्षा रेग्मी १० असोज, काठमाडौं । उद्योग विभागले होल्ड गरेर राखेका ‘ट्रेडमार्क’ खारेज गर्ने भएको छ । दर्ता गरेपनि कार्यान्वयनमा नआएका ट्रेडमार्कको दर्ता खारेज गर्ने निर्णय गरेको हो । केही समयअघि बसेको औद्योगिक प्रवद्र्धन बोर्डको बैठकको निणर्य अनुसार दर्ता खारेज गर्न लागिएको उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपानेले बताए । ‘बोर्डको निणर्यअनुसार दर्ता गरेर पनि कार्यन्वयनमा…