काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै मुलुकमा उत्पन्न विशेष परिस्थितिका कारण उद्योग, वाणिज्य, व्यापार र आपूर्ति क्षेत्रमा परेको प्रभाव तथा आसन्न चाडपर्वलाई लक्षित बजार व्यवस्थापनका विषयमा छलफल गर्न निजी क्षेत्रका छाता संगठनहरूसँग अन्तरक्रिया सम्पन्न गरेको छ। सिंहदरबारस्थित मन्त्रालयमा आयोजित उक्त छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल च्याम्बर अफ कमर्श, महिला…