Logo

पुर्ननिर्माणमा सरकारलाई निजी क्षेत्रको सहयोगको अपेक्षा, ‘तयार छौं’: निजी क्षेत्र

बिजखबर संबाददाता १८ असार,काठमाडौं । उपप्रधानमन्त्री प्रकाशमान सिंहले पूनर्निमाणमा निजी क्षेत्रलाई सकारात्मक भुमिका निर्वाह गर्न आग्रह गरेका छन् । सरकार एक्लैले पूर्ननिर्माण सम्भव नभएकोले त्यसमा निजी क्षेत्रको सहयोगको अपेक्षा गरेको बताए । साथै संविधानमा निजी क्षेत्रको तर्फबाट केही एजेण्डा भएका समावेस गरिने   आश्वासन दिए । उद्योग वाणिज्य महासंघको विशेष साधारण सभाको उद्दघाटनको अवसरमा उनले यस्तो बताएका…