Logo

अत्यावश्यक औषधी ल्याउने तयारी,विश्व स्वास्थ्य संगठनले सहकार्य गर्ने

काठमाडौं । औषधी व्यवस्था विभागले अत्यावश्यक औषधी ल्याउने तयारी थालेको छ । विभागले विश्व स्वास्थ्य संगठनको सहकार्यमा औषधी ल्याउने तयारी थालेको हो । यसका लागि विश्व स्वास्थ्य संगठनका पदाधिकारी सहितको परामर्श अघि बढाएको विभागका महानिर्देशक बालकृष्ण खकुरेलले बताए । भारतीय नाकाबन्दीले औषधी आयात नहुँदा बजारमा औषधिको अभाव खड्किएकाले औषधिको अभावले बिरामीको ज्यान नजाओस् भन्ने उद्देश्यका…