काठमाडौं । नेपाल इटाली उद्योग वाणिज्य संघको अध्यक्षमा नवराज ढकाल निर्वाचित भएका छन । संघको ५ औं वार्षिक साधारण सभाले उनलाई निर्विरोध अध्यक्षमा चयन गरेको हो । संघका पदाधिकारीहरुमा विशिष्ट मानार्थ सदस्य राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष धु्रब कुमार श्रेष्ठ, उपाध्यक्ष अशोक शेरचन, महासचिव राजेन्द्र लाल श्रेष्ठ, कोषाध्यक्ष पवन अग्रवाल, सचिव मनोज श्रेष्ठ भडेल चयन भएका…