बिजखबर संबाददाता २ असोज,काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगर्ले प्रसारण लाइन ठेक्कामा अनियमितता गरेको भन्दै ऊर्जामन्त्री राधा ज्ञवालीलाई कारबाहीका लागि प्रधानमन्त्रीलाई सिफारिस गरेको छ । कुल १सय ३२ केभीको सोलु करिडोर प्रसारण लाइन निर्माण ठेक्का प्रक्रियामा अनियमितता भएको उजुरीको अनुसन्धानपछि आयोगर्ले शुक्रबार कारबाहीका लागि सिफारिस गरेको हो । यस्तै आयोगले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक…