काठमाडौं महानगरपालिकाले बस खरीदको जिम्मा साझा यातायातलाई नै दिने भएको छ । साझाले बस किन्दा कर कम पर्ने भन्दै महानगर बोर्ड बैठकले कात्तिक ११ गते यस्तो निणर्य गरेको हो । महानगरले १० करोड रुपैयाँ बराबरका ठूला बस खरिद गरेर साझा यातायातलाई हस्तान्तरण गर्ने तयारी गरेको थियो । ‘सोहि अनुसार १० करोड रुपैयाँ साझालाई दिएर बस…