Logo

कसमस सिमेन्टलाई गुणस्तर चिन्ह्र,निकट भविष्यमा क्लिंकर उत्पादन गर्दै

    बिजखबर संबाददाता २८ साउन,काठमाडौं । कसमस सिमेन्ट हात्तिमुठा मोरङले गुणस्तर सर्टिफिकेट प्राप्त गरेको छ । कम्पनी लोमस ग्रुप अन्र्तगतको कसमस सिमेन्ट इण्डष्ट्रिजको भगिनी संस्था हो ।   नेपाल गुणस्तर तथा नाप तौल विभाग बाट उक्त एनएस आइएसओ ९००१ ः२००८ सटिफिकेट पाउने पहिलो सिमेन्ट उद्योग भएको कम्पनीको दावी छ । ईष्टन कसमसले हालसम्म  तेज ,पुर्वेलि…