Logo

सेज संचालनमा नआएपछी कार्यविधि परिमार्जन गरिँदै, भाडादर पनि घटाईँदै

काठमाडौं । उद्घाटन भएको १ वर्ष वितिसक्दा भैरहवा स्थित विशेष आर्थिक क्षेत्र (सेज) संचालनमा नआएपछि त्यसको कार्यविधि नै परिमार्जन गरिने भएको छ । मौजुदा कार्यविधि अनुसार सेज संचालनमा ल्याउन कठिनाइ भएकाले कार्यविधि नै परिमार्जन गर्न लागिएको सेजका कार्यकारी निर्देशन डा. चण्डिकापंसाद भट्टले बिजखबरलाई बताए । भट्टका अनुसार हाल कार्यविधि परिमार्जन गर्दै भाडादर समेत घटाइएको छ…