Logo

कसमस सिमेन्टलाई गुणस्तर चिन्ह्र,निकट भविष्यमा क्लिंकर उत्पादन गर्दै

कसमस सिमेन्टलाई गुणस्तर चिन्ह्र,निकट भविष्यमा क्लिंकर उत्पादन गर्दै


रामराजा श्रेष्ठ
54
Shares

    बिजखबर संबाददाता

laxmi

२८ साउन,काठमाडौं । कसमस सिमेन्ट हात्तिमुठा मोरङले गुणस्तर सर्टिफिकेट प्राप्त गरेको छ । कम्पनी लोमस ग्रुप अन्र्तगतको कसमस सिमेन्ट इण्डष्ट्रिजको भगिनी संस्था हो ।

  नेपाल गुणस्तर तथा नाप तौल विभाग बाट उक्त एनएस आइएसओ ९००१ ः२००८ सटिफिकेट पाउने पहिलो सिमेन्ट उद्योग भएको कम्पनीको दावी छ ।

ईष्टन कसमसले हालसम्म  तेज ,पुर्वेलि र कसमस गरी तीन किसिमको पीपीसी सिमेन्ट उत्पादन गर्दै आईरहेको छ । साथै कसमस सिमेन्ट जनकपुरले विगत १२ वर्ष देखि सिमेन्ट उत्पादन गरिराखेकोमा निकट भविष्यमा नै कसमस सिमेन्ट जनकपुरले आफ्नै  चुनढुङ्गा मार्फत क्लिङ्कर उत्पादन गर्ने ईष्टन कसमस  इण्डष्ट्रिजका कार्यकारी निर्देशक प्रवलजंग पाण्डेले बताए ।

साथै सोहि उद्योगबाट गुणस्तर सिमेन्ट उत्पादन गर्न लागिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL