काठमाडौँ । डिशहोमले संचालन गरेको डिलर दाईको डिस्काउन्ट अफर अन्तर्गत लक्की ड्र मार्फत दुई जना भाग्यशाली विजेता छनौट भएका छन् । असार श्रावण २ गतेदेखि ८ गतेसम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई समावेश गरेर गरिएको लक्की ड्र मा दुई जना विजेता छानिएको हो । हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको च्यानल नम्बर १००…