काठमाडौं । नेपाल राष्ट्र बैंकले गत शुक्रबार चालु आर्थिक वर्षको लागि मौद्रिक नीतिमाथी सकारात्मक धारणा राखेको छ । कोभिड–१९ को महामारी तथा त्यसको रोकथामका लागि चालिएका कदमहरुबाट उत्पन्न विषम परिस्थितिलाई आत्मसाथ गरि अर्थतन्त्रलाई चलायमान बनाउन राहत पुग्ने गरि परिसंघका अधिकांस सुझावहरु समेटेर यो मौद्रिक नीति आएको नेपाल उद्योग परिसंघले जानकारी दिएको छ । नेपालको निजी…