काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा बजेट सेग्मेन्ट भित्र दुई नयाँ स्मार्टफोन मोडल--रेडमी ९ र रेडमी ९ए सार्वजनिक गरेको छ । शक्तिशाली चिपसेट र प्रिमियम विशेषता भएका यी नयाँ भेरियन्टले सबैका लागि असाधारण स्मार्टफोन अनुभव पहुँचयोग्य बनाउने शाओमीको लक्ष्य झल्काउँछ । रेडमी ९ : एन्ट्री लेबल स्मार्टफोनको अनुभव पुनःआविष्कार गर्दै पहिलो एन्ट्री लेबलको स्मार्टफोनको…