Logo

इसुवाखोला हाइड्रोपावरका पीडितलाई नौ करोड थप मुआब्जा, बैक खातामार्फत रकम भुक्तानी दिइने

काठमाडौं। सङ्खुवासभाको मकालु गाउँपालिका–१ मा निर्माणाधीन इसुवाखोला हाइड्रोपावरले आयोजना पीडितलाई रु नौ करोड थप गरेको छ । हाइड्रोपावर कम्पनीले कीर्ते कागज बनाएर करोडौं रकम अनियमितता गरेपछि स्थानीयवासी आन्दोलित भएका थिए । हाइड्रोपावरले कीर्ते कागज बनाएर ठगी गरेकोमा स्थानीयवासीले आपत्ति जनाएका थिए । मकालु गाउँपालिका–१ मा निर्माण गरिरहेको केविएनआर इसुवा हाइड्रोपावर लिमिटेडले स्थानीयवासीलाई प्रतिरोपनी रु तीन…