काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक शेयर निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । कम्पनीले लमजुङ्गमा निर्मााण गर्न लागेको ५४ मेगावाटको सुपर दोर्दी जलविद्युत आयोजना ‘ख’ मा लगानी गर्न आवश्यक स्व पुँजी समेत लगानी गर्न आफ्नो जारी पूँजी दुई अर्व पचहत्तर करोड मध्ये बयासी करोड पचास लाख बराबरको…