Logo

जलविद्युत् लगानी कम्पनीद्वारा ९ वर्षमा १० अर्ब ८८ करोड ऋण लगानी, विद्युत् प्रसारण लाइनमा १ सय अर्ब लगानी गर्ने लक्ष्य

काठमाडौं । जलविद्युत् लगानी तथा विकास कम्पनीले ४ सय ७६ मेगावाट क्षमताका १३ वटा आयोजनामा १० अर्ब ८८ करोड ऋण लगानी गरेको जनाएको छ । कम्पनीले नवौं वार्षिक साधारणसभाका अवसरमा सार्वजनिक गरेको वित्तीय विवरणमा कम्पनीले लगानी गरेका आयोजनामध्ये ९० दशमलव ६ मेगावाट क्षमताका ४ आयोजना सञ्चालनमा आइसकेको उल्लेख छ ।चालु आर्थिक वर्षभित्रै कूल १ सय…