काठमाडौं । नागरिक लगानी कोषले नागरिक पेन्सन योजनाको अनलाइन रजिष्ट्रेसन सेवा शुरु गरेको छ । अनलाइन रजिष्ट्रेसन सेवाको शुरुवात सँगै यसमा सहभागी हुन चाहनेले कोषको कार्यालयमा आउन नपर्ने भएको छ । यस्को लागि योजनामा सहभागी हुनको लागि http://nlk.org.np/home मा गएर Eservices मा गएपछि New-E-Service login पश्चात Ragister For Penson Yojana मा गई वा https://eservicenew.nlk.org.np/Portal/SchemeAccountOpeningKycMaster/Create मा…