GBIME

डिशहोम रियालिटी टिभीमा ट्यालेन्ट शो ‘कलाको मेला’, हरेक आइतबार साँझ ७ः३० मा प्रसारण हुने


बिजखबर संवाददाता
18 January, 2021 11:34 am

dish home tv

काठमाडौं । मानिसहरुमा लुकेको कला प्रष्फुटन गर्ने उद्देश्यले आइतबारबाट डिशहोमको रियालिटि टिभी (च्यानल नं. १०२) मा रियालिटी शो ‘कलाको मेला’ सुरु भएको छ ।

NLIC
LAXMI

हरेक साता आइतबार साँझ ७ः३० बजे प्रसारण हुने ट्यालेन्ट शो १८ ऋंखलाको हुनेछ । कलाकारहरुले प्रस्तुत गर्ने कलाको मूल्याङ्कन गर्ने काम निर्णायक मण्डलले गर्नेछ ।

डिश मिडिया नेटवर्कको प्रस्तुति यस कार्यक्रमबाट अवसरको अभावमा आफ्नो कला देखाउन नपाएकाहरुलाई राम्रो अवसर हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL