Logo

नेपाल आयल निगमद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तरगत दुई तेजाव पीडितलाई एक वर्षको रोजगारी

काठमाडौँ । नेपाल आयल निगमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तेजाब आक्रमणबाट पीडित दुई महिलालाई एक वर्षका लागि रोजगारी दिएको छ । तेजाब आक्रमणबाट पीडित बनेकी साविक फूलबारी गाविस–३ ओखलढुङ्गाकी पवित्रा कार्की र नवलपरासीकी वसन्ती परियारलाई निर्वाह खर्च उपलब्ध गराउने गरी गत पुस १६ गतेदेखि कामकाजमा लगाइएको निगमले जनाएको छ । तेजाव आक्रमणबाट पीडित भई सामाजिक…